बास्केटबलमा माल्दिभ्सलाई जित्दै नेपाल सेमिफाइनलमा

काठमाडाैं— १३औं दक्षिण एयिसयाली खेलकुद अन्तर्गत बास्केटबलमा नेपालले माल्दिभ्समाथि जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्‍गशालाकाे कभर्ड हलमा आज (आइतबार) सम्पन्न प्रतिस्पर्धामा नेपालले माल्दिभ्सलाई ७६-६२ को स्कोरमा पराजित गरेको हो।

यस जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १३:१२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया