गौरिकाले जितिन् तेस्रो स्वर्ण

काठमाडौं– १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा गौरीका सिंहले तेस्रो स्वर्ण प्राप्त गरेकी छन् । 

आइतबार भएको उनले ४०० मिटर फ्री स्टाइल्समा उनले स्वर्णपदक जितेकी हुन् । 

योसँगै उनी एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचेकी छन् ।





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार १७:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया