Sun, 23 Feb, 2020


गौरिकाले जितिन् तेस्रो स्वर्ण
फरकधार / मंसिर २२, २०७६

काठमाडौं– १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा गौरीका सिंहले तेस्रो स्वर्ण प्राप्त गरेकी छन् । 



आइतबार भएको उनले ४०० मिटर फ्री स्टाइल्समा उनले स्वर्णपदक जितेकी हुन् । 

योसँगै उनी एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचेकी छन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्