जन्माइयो पहिलो बाँदर र सुँगुरको हाइब्रिड

एजेन्सी– चीनको एक मिडिया रिपोर्टमा आएको समाचारले अहिले विश्वलाई छक्क पारिदिएको छ । चिनियाँ शोधकर्ताहरुले पहिलो पटक प्रयोगशालामा सुँगुर र बाँदरको हाइब्रिडलाई जन्म दिएका हुन् । 

द मिररमा आएको रिपोर्टका अनुसार सुँगुरका दुई बच्चामा बाँदरको मुटु, शरीर र छाला छ । यी सुँगुरका बच्चा प्रयोगशालामा जन्माइएका थिए । तर, उनीहरु लामो समय बाचेनन्, एक सातामा नै मरे । 

द न्यु साइन्टिस्ट पत्रिकामा छापिएको रिपोर्टअनुसार यो विश्वमा पहिलो पटक गरिएको प्रयोग हो ।





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार २२:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया