रामनगरमा बोलेरोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

भरतपुर– चितवन भरतपुर महानगरपालिका १ रामनगरमा बोलेरो गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ नीलकण्ठ घर भएका ३५ वर्षीय यदुप्रसाद पाठक रहेका छन् । 

उनी चितवनमा कार्यरत थिए । 

पाठक चढेको मोटरसाइकललाई रामनगरबाट भरतपुर तर्फ गइरहेको बोलेरो गाडीले ठक्कर दिएको हो । पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । 





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार ११:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया