नेपाली महिला फुटबल टिमको प्रशिक्षकबाट हरि खड्काले दिए राजीनामा

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । 

सोमबार पोखरामा जारी १३ औं दक्षिण एशियाली खेलकुदको महिला फुटबल फाइनलमा नेपाल भारतसँग पराजित भएपछि खड्काले राजीनामाको घोषणा गरेका हुन् ।

खेलमा नेपालले यसपटक पनि भारतसँग २–० ले हारेको थियो । यो हारसँगै खड्काले राजीनामा दिएका हुन् । 





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १५:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया