Fri, 21 Feb, 2020


नेपाललाई बक्सिङमा पहिलो स्वर्ण
फरकधार / मंसिर २३, २०७६

काठमाडाैं– १३औँ एसियाली खेलकुद सागमा नेपालले बक्सिङमा स्वर्णपदक प्राप्त गरेको छ ।



५४ केजी तौल समुहमा नेपालकी मिनु गुरुङले भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण दिलाएकी हुन् ।

यो नेपालले बक्सिङबाट जितेको पहिलो स्वर्ण हाे ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्