Fri, 21 Feb, 2020


नेकपा सचिवालय बैठकले बोलायो स्थायी कमिटी बैठक
फरकधार / मंसिर २३, २०७६

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका पाएपछि सोमबार दोस्रो पटक नेकपा सचिवलाय बैठक बोलाए । बैठकमा १४ मंसिरमा भएको उपनिर्वाचनको समीक्षाबारे छलफल गर्ने विषयमा पनि छलफल भएको थियो । 



बैठकले स्थायी कमिटी बैठक पनि डाकेको छ । नेकपामा एक वर्षअघि मात्र स्थायी कमिटी बैठक बसेको थियो । 

यो बैठकले २८ र २९ गतेका लागि स्थायी कमिटी बैठक डाकेको हो । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्