काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका पाएपछि सोमबार दोस्रो पटक नेकपा सचिवलाय बैठक बोलाए । बैठकमा १४ मंसिरमा भएको उपनिर्वाचनको समीक्षाबारे छलफल गर्ने विषयमा पनि छलफल भएको थियो ।
बैठकले स्थायी कमिटी बैठक पनि डाकेको छ । नेकपामा एक वर्षअघि मात्र स्थायी कमिटी बैठक बसेको थियो ।
यो बैठकले २८ र २९ गतेका लागि स्थायी कमिटी बैठक डाकेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।