काठमाडाैं– सागअन्तर्गत जुडाे ७८ केजी ताैल समूहकाे प्रतिस्पर्धामा नेपाललाई स्वर्ण प्राप्त भएको छ ।
नेपालकी पुनम श्रेष्ठले बंगलादेशकी फरिना खानाेमलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
याेसँगै नेपालकाे स्वर्ण संख्या ४८ पुगेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।