शिक्षा मन्त्रालय र नेसनल मेडिकल कलेजका विद्यार्थीबीच ४ बुँदे सहमति

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेसनल मेडिकल कलेज पक्ष र कलेजमा अध्ययनरत विद्यार्थीबीच ४ बुँदे सहमति भएको छ ।

शिक्षा मन्त्रालयमा भएको छलफलमा बढी शुल्क फिर्ता र समायोजन गर्ने लगायतका ४ बुँदे सहमति भएको हो ।

आन्दोलन स्थगित गर्दै पठन पाठन सुरु गर्ने पनि सहमति भएकाे छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थी एक महिनादेखि आन्दोलनमा थिए ।





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार २०:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया