भुइँमा टेक्नेवित्तिकै जब मानिस भासिए (भिडियो)

एजेन्सी– भारतको राजस्थानको एउटा भिडियोले अहिले भारतमा निकैको ध्यान खिचेको छ । भिडियो आफैंमा अचम्मको पनि छ । किनकि त्यहाँ एक व्यक्ति जब सडकमा हिँडिरहेका हुन्छन्, भुइँ भासिन्छ । 

त्यसपछि ती व्यक्ति त्यहाँ भासिएको ठाउँमा पुरिन्छन् । यो सडक खासमा एउटा नालामाथि कुनै सावधानीविना बनाइएको हुनसक्ने भएकाले यस्तो भएको हो । 

यी घटनामा दुई जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार ०:३९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया