Fri, 03 Apr, 2020


२५ वर्षमुनि मदिरा बेचबिखन गर्न प्रतिबन्ध
फरकधार / मंसिर २४, २०७६

पातारासी गाउँपालिकाले २५ वर्षमुनिका किशोरकिशोरीलाई मदिरा बेचबिखन गर्न प्रतिबन्ध लगाएको छ । 



मदिरा सेवन तथा बिक्री–वितरणमा रोक लगाउन गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र किशोरकिशोरीलाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको छ । 

कुलतका कारण नयाँ पुस्ता गलत बाटोमा लागेका कारण मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्