Thu, 28 May, 2020


साग पुरुष फुटबल : भुटानविरुद्ध नेपालकाे एक गाेल
फरकधार / मंसिर २४, २०७६

काठमाडौं–  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत दशरथ रंगशालामा जारी नेपाल–भुटानबीचको पुरुष फुटबल खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ ।



खेलको पहिलो हाफमा नेपालले भुटानविरुद्ध एक गोल गरेको हाे ।

खेलकाे १६औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गरेका हुन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्