Fri, 21 Feb, 2020


दक्षिण एसियाली खेलकुदकाे फुटबलमा नेपाल र भुटानको एक–एक गाेल
फरकधार / मंसिर २४, २०७६

काठमाडाैं– १३औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत स्वर्ण पदकका लागि नेपाल र भुटानबीच भइरहेको फुटबलमा भुटानले एक गोल गरेर नेपालसँग बराबरी गरेको छ । यो गोल सँगै नेपाल र भुटानको एक–एक भएको छ ।



यसअघि नेपालले सुरुवाती अग्रता लिएको थियाे । खेलकाे १६औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए ।

 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्