Thu, 27 Feb, 2020


पुरुष फुटबल : फाइनलमा भुटानविरुद्ध नेपालकाे २–१ काे अग्रता
फरकधार / मंसिर २४, २०७६

काठमाडौं– दशरथ रंगशालामा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध २–१ काे अग्रता लिएको छ ।



खेलमा पहिलाे गाेल १६औँ मिनेटमा नेपालका अभिषेक रिजालले गोल गरेका थिए । दाेस्राे हाफमा नेपालले भुटानविरुद्ध फेरि अग्रता लिएको छ ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्