पुरुष फुटबल : फाइनलमा भुटानविरुद्ध नेपालकाे २–१ काे अग्रता

काठमाडौं– दशरथ रंगशालामा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध २–१ काे अग्रता लिएको छ ।

खेलमा पहिलाे गाेल १६औँ मिनेटमा नेपालका अभिषेक रिजालले गोल गरेका थिए । दाेस्राे हाफमा नेपालले भुटानविरुद्ध फेरि अग्रता लिएको छ ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो ।





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १६:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया