पुस ४ गतेबाट संसदको हिउँदे अधिवेशन

काठमाडौं– संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेबाट सुरु हुने भएकाे छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते दिउँसो ४ बजेका लागि हिउँदे अधिवेशन आह्वान गरेकी हुन् ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १८:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया