सागमा पदक विजेता खेलाडीको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं– १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीलाई बधाई दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई बालुवाटार आमन्त्रण गरेका छन् । 

राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरुको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले खेलाडीहरुलाई अपराह्न २ः१५ बजेका लागि बोलाएको  प्रेस प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार १०:२०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया