काठमाडाैंमा भूकम्पकाे धक्का महसुस

काठमाडाैं– काठमाडाैंमा भूकम्पकाे धक्का महसुस भएकाे छ । साँझ सात बजेर १० मिनेट जाँदा कडा धक्का महसुस भएकाे हाे । 

आजभन्दा १५ दिन अघि काेदारी केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे । 

आज सिन्धुपाल्चाेककाे सर्माथान केन्द्रबिन्दु  भएर ४ दशमलव ८ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ । 

सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाण्डाै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चाेकमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भैसकेको छैन ।





  • प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार १९:१३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया