नेकपा बैठकमा दाहालकाे आत्मालोचना

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आत्मालोचना गरेका छन् । 

आइतबार जारी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले समयमा पार्टीको बैठक गर्न नसकेकोमा आत्मालोचना गरेका हुन् । 

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा उनले ११ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा उनले अब भने यस्तो नगर्ने प्रतिबद्धता जनाएका छन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७६ आइतबार १६:१८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया