रुसी राष्ट्रपतिलाई ट्वाइलेटमा ६ सुरक्षागार्डको सुरक्षा

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पेरिसमा युक्रेन समिटका लागि जाँदा ट्वाइलेट गएको एउटा भिडियो अहिले सामाजिक सन्जालमा निकै सेयर भएको छ । यो भिडियोमा पुटिन सुरक्षा गार्डसँग ट्वाइलेटमा पुगेको देख्न सकिन्छ । 

७६ वर्षका पुटिन भिडियोमा पाँच बडिगार्ड पछि निस्किएको देख्न सकिन्छ । एक बडिगार्ड उनको पछि निस्किएका छन् । 

पेरिसको एलसी प्यालेसमा भएको यो घटनाले अहिले विश्वको ध्यान तानेको छ ।

यो युक्रेन शान्ति सम्मेलनमा चार देशका राष्ट्राध्यक्ष सामेल भएका थिए । फ्रान्स, जर्मन, युक्रेन र रुसी राष्ट्रपतिले युक्रेनमा शान्ति ल्याउनेबारे छलफल गरेका हुन् । 





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १७:१८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया