प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार पनि डायलासिस गरिएको छ । 

उनले यसपटक मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गराएका हुन् । यसअघि प्रधानमन्त्रीले ग्रान्डी अस्पतालमा डायलासिस गराएका थिए । 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा पछिल्लो समय समस्या बढ्दै गइरहेको छ । 

मिर्गौलाले राम्रोसँग काम नगरेका कारण पछिल्लो समय प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराइरहेका छन् । 





  • प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार १६:५७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया