तान्जानियामा मौरीले खेलिरहेका फुटबलरलाई टोक्न थालेपछि

एजेन्सी– तान्जानियामा भइरहेको एउटा फुटबल खेललाई मौरीको बथानले रोकेको छ । 

खेल भइरहँदा मौरीको बथानले मैलानमा खेलिरहेका फुटबलरहरुलाई टोकेको थियो । 

स्थानीय दुई क्लब योङ अफ्रिकन्स र इरिंगा युनाइटेड खेल खेलिरहेका थिए । त्यहाँको उहुरु रंगशालाको घटना हो यो । यसलाई भिडियोमा बिबिसीले राखेको छ जुन भिडियो अहिले खेलप्रेमीबीच लोकप्रिय भइरहेको छ । 

 





  • प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार ०:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया