ओली–देउवा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच म‌ंगलबार भेटवार्ता भएकाे छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथ प्रधानमन्त्री निवासमा भएको भेटमा समसामयिक विषयमा विचारविमर्श भएको थियो ।  

भेटबारे विस्तृत विवरण नदिए पनि उक्त भेट नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिक्रिया दिए ।





  • प्रकाशित मिति : पुस ९, २०७६ बुधबार १२:५३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया