गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद

काठमाडौं– गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम साह ढकालले सम्बन्धविच्छेद गरेका छन् ।

नीलम साहले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंमा यो सम्बन्धविच्छेद टुङ्गो लागेको हो ।

जिल्ला अदालतका अनुसार उनीहरुले सम्बन्धविच्छेद गर्न मन्जुर छौँ भन्ने मिलापत्र गरेका छन् । यो सम्बन्धविच्छेदमा बादीले अंश नलिने गरि मिलापत्र भएको छ । 

यी दुईकी छोरी रानी ढकाल चाहिँ आमासँग बस्ने भएकी छिन् ।  





  • प्रकाशित मिति : पुस ९, २०७६ बुधबार १७:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया