Tue, 04 Aug, 2020


गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद
फरकधार / पुस ९, २०७६

काठमाडौं– गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम साह ढकालले सम्बन्धविच्छेद गरेका छन् ।



नीलम साहले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंमा यो सम्बन्धविच्छेद टुङ्गो लागेको हो ।

जिल्ला अदालतका अनुसार उनीहरुले सम्बन्धविच्छेद गर्न मन्जुर छौँ भन्ने मिलापत्र गरेका छन् । यो सम्बन्धविच्छेदमा बादीले अंश नलिने गरि मिलापत्र भएको छ । 

यी दुईकी छोरी रानी ढकाल चाहिँ आमासँग बस्ने भएकी छिन् ।  


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्