विप्लव समूहका एक दर्जन बढी कार्यकर्ता काठमाडौंबाट पक्राउ

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् ।

आइतबार दिउँसो भृकुटीमण्डस्थित प्रदर्शनीमार्गमा सरकार विरोधी कार्यक्रम गरिरहेका बेला प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।

विप्लव समूहले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागेको थियो । पक्राउ परेकामाथि छानबिन भइरहेको प्रहरीले बताएको छ।





  • प्रकाशित मिति : पुस १३, २०७६ आइतबार १४:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया