न्यु इयर इभमा माइकल ग्रिल्समा सांगितिक कार्यक्रम

काठमाडौं– मिड बानेश्वरमा रहेको रेष्टुरेन्ट माइकल ग्रिल्सले नयाँ वर्ष २०२० को सन्ध्यामा आफ्नो रेष्टुरेन्टमा सांगितिक कार्यक्रम गर्ने भएको छ । 

नयाँ वर्षलाई स्वागत गर्न रेष्टुरेन्टले सांगितिक कार्यक्रम गर्न लागेको हो । यो अरिजित सिंह र एआर रहमानमा समर्पित साँझ हुने र त्यहाँ इन्स्ट्रुमेन्टल प्रस्तुति रहने रेष्टुरेन्टले जनाएको छ । 

साथै यो दिन माइकल ग्रिल्सले आफ्ना कुजाइनहरुमा विशेष अफरहरुको पनि व्यवस्था गरेको छ । त्यसैले परिवारसहित न्यु इयर इभ मनाउन माइकल ग्रिल्स गन्तव्य हुनसक्छ ।





  • प्रकाशित मिति : पुस १४, २०७६ साेमबार ६:५२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया