Mon, 27 Jan, 2020


लाे डाटा माेडमा ह्वाट्सयाप
फरकधार / पुस १४, २०७६

ह्वाट्सएपले आइफोन प्रयोगकर्ता लक्षित गरी नयाँ भर्सनको बेटा भर्सन जारी गरेको छ  । आइफोन प्रयोगकर्ताले केही महिनामा यसको प्रयोग गर्न पाउने भएका छन् ।आईओएस १३ भर्सनका प्रयोगकर्तालाई बढी लाभदायक हुने फिचर यसमा राखिएका छन् ।



आईओएस अपरेटिङ सिस्टमको १३ औं संस्करणमा अहिले नै लो डाटा मोड भन्ने फिचर छ र ह्वाट्सएपले सोही फिचरसँग मिल्ने गरी आफ्नो फिचर राखेको छ । जसका कारण ह्वाट्सएप निकै कम डाटा वा स्लो इन्टरनेटको प्रयोगबाट पनि काम गर्न सक्ने हुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्