घर जलेर नष्ट

मोरङको केराबारी १० मा बिहीबार आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बेलुका ८ बजेतिर मच्छिन्द्र मेलामा घुम्न गएको समयमा उर्मिला सेञ्चुरीको घरमा आगलागी भएको हो । 

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरको अनुमान रहेको छ । आगलागीबाट सम्पुर्ण लत्ताकपडा भाडावर्तनसहित घर जलेर नष्ट भएपछि परिवारको विचल्ली भएको छ ।

आगो सुन्दरहरैचा र इटहरीबाट आएका दुइओटा दमकलले नियन्त्रणमा लिएको थियो । 





  • प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार १३:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया