काठमाडौं– बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन पछिल्लो समय लगातार सामाजिक सन्जालमा आफ्ना कुराहरु लेखिरहेका छन् । उनी ट्विटरमा आएका प्रतिक्रियालाई पनि जवाफ दिइरहेका हुन्छन् ।
अमिताभले अब एउटा ट्विटरमा लेखेका छन्, कि जो लेख लेख्छन्, उनीहरु लेखक हुन् । जो ट्विटर गर्छन् उनीहरु ट्विखक हुन् । योसँग अमिताभ हाँसेका पनि छन् ।
केही दिनअघि अमिताभले सेल्फीलाई हिन्दीमा रुपान्तरण पनि गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।