Sun, 31 May, 2020


मेसेन्जर चलाउन फेसबुक एकाउन्ट अनिवार्य
फरकधार / पुस २४, २०७६

अब म्यासेन्जर प्रयोग गर्न फेसबुक एकाउन्ट अनिवार्य चाहिने भएको छ ।



फेसबुकको नयाँ अपडेट अनुसार, अब प्रयोगकर्ताहरूले मेसेन्जर, भेंचरबिट नोट प्रयोग गरेर साथीहरूसँग च्याट गर्न फेसबुक एकाउन्ट हुनुपर्नेछ ।

यसअघि फेसबुकले फोन नम्बर प्रयोग गरी म्यासेन्जर मार्फत च्याट गर्ने सुविधा दिएको थियो । 

पछिल्लो समयको अपडेटले व्हाट्सएप, इन्स्टाग्राम लगायतका सबै सेवाहरूको प्राविधिक पूर्वाधार एकीकृत गर्ने योजना बनाएको छ ।

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्