मेसेन्जर चलाउन फेसबुक एकाउन्ट अनिवार्य

अब म्यासेन्जर प्रयोग गर्न फेसबुक एकाउन्ट अनिवार्य चाहिने भएको छ ।

फेसबुकको नयाँ अपडेट अनुसार, अब प्रयोगकर्ताहरूले मेसेन्जर, भेंचरबिट नोट प्रयोग गरेर साथीहरूसँग च्याट गर्न फेसबुक एकाउन्ट हुनुपर्नेछ ।

यसअघि फेसबुकले फोन नम्बर प्रयोग गरी म्यासेन्जर मार्फत च्याट गर्ने सुविधा दिएको थियो । 

पछिल्लो समयको अपडेटले व्हाट्सएप, इन्स्टाग्राम लगायतका सबै सेवाहरूको प्राविधिक पूर्वाधार एकीकृत गर्ने योजना बनाएको छ ।

 





  • प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार २२:३२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया