Sat, 15 Aug, 2020


डा‍‍. बाबुरामकाे आक्राेश : गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु, यही हो लोकतन्त्र ?
फरकधार / पुस २७, २०७६

काठमाडौं–  पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा‍‍. बाबुराम भट्टराईले नेकपाको गुटगत खिचातानीले प्रनिधिसभा पंगु बनेकोमा आपत्ति जनाएका छन् । 



सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन्– हिजो दलीय खिचातानीले संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो, तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु–निष्काम हुने र बैठक सरिरहने ? जनप्रतिनिधि मुकदर्शक भैरहने ? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म ? धन्य कणहरू !’

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्