Mon, 27 Jan, 2020


एटिएमबाट पाँच गुणा बढी पैसा निस्किएपछि
फरकधार / पुस २९, २०७६

एजेन्सी– नेपालमा पछिल्लो समय बैंकिङ कारोबारमा विभिन्न फ्रडहरु देखिएका छन् । यसमा सबैभन्दा बढी एटिएमको प्रयोग भइरहेको छ । 



तर, यो समाचार भारत कर्नाटकको हो, जहाँ केनरा बैंकको एटिएमबाट सय रुपैयाँ झिक्दा ५ सयका नोट निस्कासन भएका छन् । सय आउनु पर्ने ठाउँमा पाँच सयका नोट आएपछि त्यहाँका मानिसहरुले सकेको धेरै पैसा निकालेका थिए । यसबाट बैंकले १.७० लाख रुपैया बढी निकालिएको जनाएको छ । 

बैंकले यस्तो हुनुको कारण चाहिँ एटिएममा पैसा राख्ने एजेन्सीको गलत काम भएको जनाएको छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्