एटिएमबाट पाँच गुणा बढी पैसा निस्किएपछि

एजेन्सी– नेपालमा पछिल्लो समय बैंकिङ कारोबारमा विभिन्न फ्रडहरु देखिएका छन् । यसमा सबैभन्दा बढी एटिएमको प्रयोग भइरहेको छ । 

तर, यो समाचार भारत कर्नाटकको हो, जहाँ केनरा बैंकको एटिएमबाट सय रुपैयाँ झिक्दा ५ सयका नोट निस्कासन भएका छन् । सय आउनु पर्ने ठाउँमा पाँच सयका नोट आएपछि त्यहाँका मानिसहरुले सकेको धेरै पैसा निकालेका थिए । यसबाट बैंकले १.७० लाख रुपैया बढी निकालिएको जनाएको छ । 

बैंकले यस्तो हुनुको कारण चाहिँ एटिएममा पैसा राख्ने एजेन्सीको गलत काम भएको जनाएको छ । 





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १२:३२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया