अक्षय र ऋतिकले पौराणिक फिल्ममा काम गर्ने

एजेन्सी– बलिउडका म्याचो मेन भनेर पनि चिनिने ऋतिक रोशन तथा अर्का अभिनेता अक्षय कुमारको जोडी अब सँगै देखिने भएको छ । यी दुईको जोडी एउटा पौराणिक फिल्ममा देखिने सम्भावना बढेको हो । 

उनीहरुले यो फिल्ममा काम गरेमा पहिलो पटक एउटै फिल्ममा काम गर्नेछन् । उनीहरुलाई एउटा ठूलो स्केलको फिल्म निर्माताले अप्रोच गरेको समाचार भारतीय मिडियामा आएको छ ।  





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १४:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया