Sat, 15 Aug, 2020


अक्षय र ऋतिकले पौराणिक फिल्ममा काम गर्ने
फरकधार / पुस २९, २०७६

एजेन्सी– बलिउडका म्याचो मेन भनेर पनि चिनिने ऋतिक रोशन तथा अर्का अभिनेता अक्षय कुमारको जोडी अब सँगै देखिने भएको छ । यी दुईको जोडी एउटा पौराणिक फिल्ममा देखिने सम्भावना बढेको हो । 



उनीहरुले यो फिल्ममा काम गरेमा पहिलो पटक एउटै फिल्ममा काम गर्नेछन् । उनीहरुलाई एउटा ठूलो स्केलको फिल्म निर्माताले अप्रोच गरेको समाचार भारतीय मिडियामा आएको छ ।  


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्