कांग्रेस नेता पाैडेलले भेटे भारतीय रक्षामन्त्री सिंह

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । 

उपचारको शिलशिलामा नयाँ दिल्ली पुगेका पाैडेलले बुधबार दिउँसो भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् । नेता पौडेलले सिंहसँगको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल भएको जानकारी दिएका छन् । 

नेता पौडेल सोमबार स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका थिए ।





  • प्रकाशित मिति : माघ १, २०७६ बुधबार १५:१०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया