के कुकुरले च्यातिदिएका हुन् वरुणका पाइन्ट ?

एजेन्सी– बलिउड अभिनेता वरुण धवन अहिले फिल्म स्ट्रिट डान्सर थ्रिडीको प्रमोसमान व्यस्त छन् । त्यसैले उनी सामाजिक सन्जालमा पनि बढी देखिएका छन् । 

केही दिनअघिको एउटा प्रमोसनमा उनले खिचेका तस्वीर आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् । तस्वीरमा उनले जिन्स पेन्ट्स लगाएका छन् । र, उनीसँगै उभिएका छन्, दुई कुकुर पनि । 

वरुणको यो तस्वीरमा अभिनेत्री अनुष्का शर्माले रमाइलो कमेन्ट गरेकी छिन् । उनले लेखेकी छिन्– के यी कुकुरले पेन्ट च्यातिदिएका हुन् ? 

त्यसो त वरुण र अनुष्का मिल्ने साथी हुन् । उनीहरुले सन् २०१८ मा आएको फिलम सुई धागामा सँगै काम गरेका थिए । 





  • प्रकाशित मिति : माघ २, २०७६ बिहीबार ०:४२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया