राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाअन्तर्गत आर्थिक सहयोग लिइ देशको पूर्वाधार विकास गर्नुपर्ने बताएका छन् । उनले भने, “एमसिसी सम्झौता देशको हितमा छैन भन्नु गलत बुझाइको उपज हो ।”
राप्रपा निकट ट्रेड युनियनद्वारा शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले बागमती प्रदेश सरकारले सुरुङ मार्गको निर्माण प्रक्रिया अगाडि बढाउन सुझाव समेत दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।