विमानस्थलमा ठोक्किए यति र बुद्धका जहाज

काठमाडौं– जनकपुर उडान भर्न लागेको बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई विमानस्थलमा ठक्कर दिएको छ ।

सोमबार विहान भएको यो घटनापछि बुद्धले जनकपुर उडान रद्द गरेको छ । रोकिराखेको यति एयरलाइन्सको जहाज र बुद्ध एयरको जहाज ठोक्किँदा दुवै विमानमा सामान्य क्षति पुगेको बताइएको छ ।

नागरिक उड्ड्यन प्राधिकरणका अधिकारीहरुले जाँच गरेपछि मात्र यी दुवै विमानलाई उड्न दिइने बताएका छन् ।





  • प्रकाशित मिति : माघ ६, २०७६ साेमबार १०:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया