भोकले कुपोषणमा सिंह

एजेन्सी– सिंह जंगलको राजा हो । तर, उसले खाना पाएन भने के होला ? कुपोषणको शिकार भएका कारण सुडानमा अफ्रिकी सिंहको अवस्था निकै चिन्ताजनक रहेको छ । उनीहरुलाई खाना खुवाउन सकिएको छैन । त्यो पनि पार्क अल कुरैशीमा भएका सिंहहरुले औषधि पनि पाएका छैनन् । अत्यन्त भोकाएकाले यी सिंहहरुलाई सहयोग गर्न अपिल गर्न थालिएको छ ।

सामाजिक सन्जाल फेसबुकमा सेयर गरिएका केही तस्वीरहरुमा त्यहाँका अधिकारीले पनि पार्कको अवस्था अत्यन्त दयनीय भएकाले समस्या भएको बताएका छन् । यो सिंहलाई ताजा मासु खुवाउन सकिए राम्रो हुने धेरैले बताएका छन् । 





  • प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार १३:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया