माघ २ गतेबाट जनगणना सुरु हुने

काठमाडौं– प्रत्येक दश वर्षमा गरिँदै आएको जनगणना माघ २ गतेबाट सुरु हुने भएको छ । 

मन्त्रिपरिषद्ले यो कार्यक्रम सुरु गर्ने प्रस्तावलाई स्वीकृति गरेको छ । बिहिबार सूचना तथा सन्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे सरकारका प्रवक्ता तथा सन्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

उनका अनुसार यसपटकको जनगणना वैशाखमा सकिने छ । 





  • प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार १५:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया