नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । 

राष्ट्रिय सभाको बिहीबार भएको मतदानमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार सूर्यप्रसाद रेग्मीलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

श्रेष्ठले ३४६२ मतभार प्राप्त गरेका छन् भने रेग्मीले २२४४ मतभार प्राप्त गरेका छन् ।

यसरी श्रेष्ठले प्रतिद्वन्द्वी रेग्मीलाई १२१८ मतभारको अन्तरले पराजित गरेका छन् ।  





  • प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार १७:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया