पानीभित्र छोरी जन्माइन् यी अभिनेत्रीले

एजेन्सी– मोडेल तथा अभिनेत्री ब्रुना अब्दुल्लाले केही दिन पहिले आफ्नी छोरीलाई जन्म दिएकी छिन् । सँगसँगै उनले आमा बनेपछि छोरीलाई जन्म दिँदाको अनुभव सामाजिक सन्जालमा सेयर पनि गरेकी छिन् । 

त्यही सामाजिक सन्जालमा सेयर गरेको पोस्टमा उनले बताएकी छिन् कि उनले छोरीलाई पानीभित्र जन्माएकी हुन् । ब्रुनाले पतिसँगको एउटा फोटो पनि सेयर गरेकी छिन् । अनि लेखेकी छिन्, ‘मैले गर्भवती हुनुभन्दा पहिले नै यो सोचेकी थिएँ कि आफ्नो बच्चालाई पानीभित्र जन्माउन सकूँ । म चाहन्थेँ मेरो बच्चा यो दुनियाँमा कुनै औषधिको सहयोगले होइन, प्राकृतिक रुपमा आउन सकोस् । म एउटा शान्त ठाउँ खोजिरहेकी थिएँ ।’

उनले थपेकी छिन्, ‘म पानीभित्र बच्चालाई जन्माउँदा मलाई माया गर्नेमात्र त्यहाँ हुन् भन्ने पनि चाहन्थेँ । मलाई आज भाग्यमानी महसुस भएको छ कि मलाई यो सब कुरा मिलेको छ ।’

उनले इन्स्टाग्राममा सेयर गरेको फोटोमा लेखेकी छिन्, ‘मैले मेरो बच्चालाई तातो पानीभित्र मेरो पति, आमा तथा डाक्टरको सहयोगले जन्माएँ । मैले जे चाहेकी थिएँ, त्यही भयो ।’

 
 


 
 


 
 
 
 
 
 
 
 
 

My Birth Story 🤱🏻💕 Even before I was pregnant I knew I would have a water birth! I wanted the birth of my baby to be as gentle as possible and without any drugs, I hated the idea of having to deal with the side effects of all the medication they would give me at the hospital. I imagined a calm and soothing environment, where I could wait for my baby to arrive, surrounded only by the people that made me feel good and excited about that moment. I was lucky enough to have had all that! I had my baby in a warm water pool, my husband, my mother, my doctor and my doula were there with me. I prepared myself for that day, I worked out regularly, I ate a very well balanced diet, I meditated and visualised every single detail. I wanted to deliver my baby on a Saturday, I wanted the labour to be no longer than 4 hours, I wanted to deliver my baby in the pool, and I wanted to do it drug free! I got all of that! I also asked for it to be pain free 😁 but that wasn’t really what happened!! Saying that, I feel like a super hero, kind of invincible, now I feel like I can do anything .. it was important to me to be fully in control, awake, for the arrival of my baby. I wanted nature to do its job! It was magical, I had to idea I was so strong, I felt everything with so much intensity, her descent, the contractions.. that as soon as it was over, the only thing I could feel was love and pure happiness! The pain vanished, I recovered in minutes, and I was able to enjoy her from the very first minute! She was awake and alert! Calm and beautiful! She is my everything, thank you @alfromscotland for giving me the best gift one could ever ask for. ❤️ #forisabellatoread #waterbirth #hypnobirthing #womenpower

A post shared by Bruna Abdullah (@brunaabdullah) on

  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १५:३५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया