मोदीले भने– पाकिस्तानलाई हराउन १० दिन पनि लाग्दैन

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँग युद्ध भएमा पाकिस्तानलाई हराउन १० दिन पनि नलाग्ने बताएका छन् । नयाँ दिल्लीमा रक्षामनत्री राजनाथ सिंह पनि सहभागी भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् । 

‘हामीसँग अहिले निकै धेरै स्रोत साधन छ,’ मोदीले सम्बोधनमा भनेका छन्, ‘हामीसँग अब त राफेलजस्तो फाइटर प्लेन पनि समावेश भएको छ । यसले गर्दा पाकिस्तान जस्ता देशलाई हराउन धेरै लामो समय नै लाग्दैन ।’





  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार १६:२९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया