भोजपुरीका अमिताभ बच्चन

कुणाल सिंह । भोजपुरी सिनेमामा निकै ठूलो नाम हो । उनलाई त भारतमा भोजपुरी सिनेमाका अमिताभ बच्चन पनि मानिन्छ । 

हुन पनि भोजपुरी फिल्म गंगोत्रीमा उनले अभिताभ बच्चनसँग काम गरेका थिए जसलाई दर्शकले निकै मन पराए । कुणालले ४ दशक भोजपुरी फिल्ममा बिताएका छन् । २७० भन्दा धेरै फिल्म गरेका छन् । 

१९८३ मा आएको उनको फिल्म गंगा किनारे मोरा गाँवले इतिहास नै पनि रचेको थियो । यो फिल्म वाराणसीको एउटा फिल्म हलमा लगातार १ वर्ष ४ महिनासम्म लागेको थियो । भोजपुरी फिल्ममा यही नै सबैभन्दा लामो समय चलेको रेकर्ड हो । 





  • प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार १४:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया