Mon, 30 Mar, 2020


क्रिस गेल इपिएलका लागि पोखरा राइनोजसँग आबद्ध
फरकधार / माघ १६, २०७६

काठमाडौं– मार्चमा हुने इपिएलको तेस्रो संस्करणमा क्रिस गेल खेल्ने भएका छन् । 



इपिएलका लागि उनी पोखरा राइनोजसँग आबद्ध भएका हुन् । 

४० वर्षीय गेल वेस्टइन्डिजका प्रसिद्ध खेलाडी हुन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्