क्रिस गेल इपिएलका लागि पोखरा राइनोजसँग आबद्ध

काठमाडौं– मार्चमा हुने इपिएलको तेस्रो संस्करणमा क्रिस गेल खेल्ने भएका छन् । 

इपिएलका लागि उनी पोखरा राइनोजसँग आबद्ध भएका हुन् । 

४० वर्षीय गेल वेस्टइन्डिजका प्रसिद्ध खेलाडी हुन् ।





  • प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार १५:४२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया