बाथरुममा लडिन् ट्विंकल खन्ना, दिइन् प्रशंसकलाई यस्तो जानकारी

एजेन्सी– बलिउड अभिनेत्री ट्विंकल खन्ना सामाजिक सन्जालमा निकै सक्रिय छिन् । आफ्नो जीवनका विषयमा पनि उनले बेलाबेलामा लेखिरहेकी हुन्छिन् । 

अहिले उनले एउटा पोस्ट सेयर गरेकी छिन्, जसअनुसा उनी विहान बाथरुममा लडेकी थिइन् र यसका कारण उनलाई चोट लागेको छ । उनले यो जानकारी प्रशंसकलाई अर्कै तरिकाले दिएकी छिन् र यसलाई प्रेमसँग पो तुलना गरेकी छिन् । 





  • प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार १७:५७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया