सरुभक्तलाई  प्रेम साहित्य सम्मान

काठमाडौं– साहित्यकार सरुभक्तले २०२०को  ‘प्रेम साहित्य सम्मान’ पाएका छन् । किताब यात्रा फाउन्डेसनले सरुभक्तलाई सो सम्मान प्रदान गरेको हो । 

प्रेमप्रसाद अधिकारीको स्मृतिमा यस वर्षदेखि प्रदान गर्न सुरु गरिएको उक्त पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रहेको छ ।

२०१२ को भाद्रमा पोखरामा जन्मेका सरुभक्तले उपन्यास, नाटक, मुक्तक लगायत विभिन्न विद्यामा कलम चलाएका छन् । 

सरुभक्तले अतिरिक्त मौलिक साहित्य सिर्जना गर्नमा आफू सदैव लागिरहेको बताए । 





  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार १६:५१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया