साहरुख र गौरीले आयोजना गरेको पार्टी, भिडियो भाइरल

एजेन्सी– बलिउड कलाकार साहरुख खान र गौरी खानले बलिउडका कलाकारका लागि आयोजना गरेको एउटा पार्टीको भिडियो अहिले भाइरल भएको छ । उानीहरु दुवै खासै एकैपटक बाहिर नदेखिने भएकाले पनि उनीहरुले दिएको पार्टीको यो भिडियो भाइरल भएको हो ।

त्यसैले पनि भारतीय मिडियाले गौरी र साहरुखलाई सँगै देखिने भिडियो अत्यन्त कम भएको र उनीहरुले एक साथ देखिँदा निकै प्राथमिकता दिँदै आएका छन् । हेर्नुस्, अहिले भारतीय मिडियामा चर्चामा रहेको यो भिडियोः

 
 
 
 




 
 
 
 
 
 
 
 
 

#shahrukhkhan #gaurikhan ♥️♥️♥️

A post shared by Viral Bhayani (@viralbhayani) on

  • प्रकाशित मिति : माघ १९, २०७६ आइतबार १३:२६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया