बिग बोसमा सलमानले निकालिदिए शहनाज गिललाई

एजेन्सी– बिग बोस १३ मा अहिले निकै रोमान्चक दिनहरु बितिरहेका छन् । त्यहाँकी एक प्रतिस्पर्धी शहनाज गिल दर्शकलाई अत्यन्त इन्टरटेन गरिरहेकी छिन् । तर, उनका प्रशंसकलाई एउटा नरमाइलो खबर छ । 

त्यो हो, उनी घरबाट निकालिएकी छिन् । एउटा नयाँ प्रोमोका अनुसार सलमान खानले यो साता शहनाज गिललाई घरबाट बाहिर निकालेका हुन् । 

शहनाज गिल घरबाट बाहिर निस्किनु पर्ने समाचार सुनेलगत्तै निकै रोकएकी छिन् । उनी निस्किने थाहा पाएपछि सिद्धार्थ शुक्ला र रश्मी देसाई पनि निकै भावुक बनेका छन् । 





  • प्रकाशित मिति : माघ २०, २०७६ साेमबार १३:३०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया