सुन्दर देखिनका लागि कुकुरको पिसाब पिउने गर्छिन् यी युवती

एजेन्सी– युवतीहरु आफ्नो सुन्दरताको लागि केसम्म गर्लान् ? डाइटिङ गर्लान्, महँगो सामान प्रयोग गर्लान् । यी त सामान्य भए । तर अमेरिकाकी एक युवतीले सुन्दर देखिनको लागि कुकुरको पिसाब पिउने गर्छिन् । राम्री देखिनको लागि आफूले दैनिक कुकुरको पिसाब पिउने गरेको उनले बताएकी छिन् । 

लिन नाम गरेकी ती सुन्दरीलाई लामो समयदेखि धेरैजनाले उनको सुन्दरताको कारण सोधिरहेका थिए । त्यसको जवाफमा उनले आफूले दैनिक रुपमा कुकुरको पिसाब पिउने गरेको बताइन् । यसको प्रयोगले पिम्पलहरु नआउने र स्किनलाई चम्किलो राख्ने उनले बताइन् । लिनले पार्कमा लगेर कुकुरलाई पिसाब गराउने र त्यो जम्मा गरेर पिउने गरेकाृे बताइन् । 

अनुहार चम्किलो बनाउनको लागि उनले सधैँ आफ्नो कुकुरको एक कप पिसाब पिउने गर्छिन् । उनी भन्छिन्, ‘कुकुरको पिसाबबाट भिटामिन ए र भिटामिन ई र १० ग्राम क्यालसियम प्राप्त हुन्छ । यसले क्यान्सर रोग लाग्नबाट बचाउँछ ।’ 





  • प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार १५:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया