Mon, 06 Apr, 2020


डडेलधुरामा छाेरी बलात्कार गरेकाे आराेपमा बाबु पक्राउ
फरकधार / माघ २२, २०७६

छोरीलाई बलात्कार गरेको आरोपमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् ।



आफ्नै १६ वर्षीया छोरीलाई लामो समयदेखि डर, धम्की देखाएर बलात्कार गर्दै आएको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए  । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्