व्वायफ्रेन्डलाई पिटेपछि अमेरिकी पो र्न स्टार पक्राउ

एजेन्सी– अमेरिकी पो र्न स्टार जेसी जेन घरेलु हिंसाको आरोपमा पक्राउ परेकी छिन् । 

टिएमजेडडटकमको एक रिपोर्ट अनुसार अभिनेत्री जेसीको खास नाम सिन्डी टेलर हो । उनलाई २९ जनवरीमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीमाथि प्रेमीलाई कुटपिट गरेको आरोप लगाइएको छ । उनले पिटेकाले उनका प्रेमीको आँखा सुनिएको र हात भाँचिएको रिपोर्ट छापिएको छ । 





  • प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार ०:३३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया