Tue, 18 Feb, 2020


व्वायफ्रेन्डलाई पिटेपछि अमेरिकी पो र्न स्टार पक्राउ
फरकधार / माघ २७, २०७६

एजेन्सी– अमेरिकी पो र्न स्टार जेसी जेन घरेलु हिंसाको आरोपमा पक्राउ परेकी छिन् । 



टिएमजेडडटकमको एक रिपोर्ट अनुसार अभिनेत्री जेसीको खास नाम सिन्डी टेलर हो । उनलाई २९ जनवरीमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीमाथि प्रेमीलाई कुटपिट गरेको आरोप लगाइएको छ । उनले पिटेकाले उनका प्रेमीको आँखा सुनिएको र हात भाँचिएको रिपोर्ट छापिएको छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्